थप २ हजार ४ सय ९२ जनामा संक्रमणको पुष्टि, संक्रमितको कुल संख्या १ लाख ३२ हजार नाघ्यो

काठमाडौं, २ कात्तिक । मुलुकमा थप २ हजार ४ सय ९३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ४ सय ९३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment