इलाम मालपोत कार्यालयमा बिना रसिद पैसा माग्यो भने कार्यालय प्रमुखलाई खबर गर्नआग्रह




इलाम 2 माघ:  इलाम मालपोत कार्यालयमा बिना रसिद पैसा माग्यो भने कार्यालय प्रमुखलाई खबर गर्नआग्रह गदैं सूचना प्रकाशित गरिएको छ । केहि दिन अगाडी मात्रै बिचौलियालाई   कार्यालयमा प्रबेश गर्न रोक लगाएको थियो।  तर बिचौलियाले अझै सेवाग्राहीलाई दु:ख दिन थाले पछि यस्तो सूचना प्रकाशित गरिएको छ। 





प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment