झापाको मेची पुलमा एक भारतीय मजदुरको मृत्यु


झापा । झापाको मेचीनगरस्थित मेची पुलमा विहीबार एक भारतीय मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको उत्तर देशानपुर जिल्ला ठाकुरवाडाका २६ वर्षीय भुवन पुजारी रहेका छन्।

उनी विगत २ बर्षदेखि नुवाकोट बिदुर नगरपालिका–३ बुटवलको प्लाई कम्पनी कार्यरत रहेका थिए । आज बिहान ६ः३० बजे मेची पुलमा आएका उनी जन्डिसको बिरामी रहेका इलाका प्रहरी कार्यलयका प्रमुख सुनिल दाहालले जानकारी दिए । ।

उनको शव कानूनी प्रक्रिया पूरा गरि भारत पठाउने पहल भइरहेको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख सुनिल दाहालले जानकारी दिए । 

न्युज24नेपालबाट 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment