
काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोनाबिरुद्धको खोपदिने अभियान स्थगित गरेको छ । काठमाडौं जिल्लाका लागि छुट्याइएको खोप सकिएको भन्दै अर्को सुचना जारी नभएसम्म खोप अभियान स्थगित भएको बिज्ञप्तिमा जनाइएको छ ।
कोरोनाबिरुद्धको भेरोसिल खोप अभियान नेपाल सरकारले यही जेठ २५ गतेबाट काठमाडौं जिल्लामा संचालन गरिरहेको थियो । उक्त खोप ६० वर्ष देखि ६४ वर्षका उमेरका मानिसहरुलाई दिइदै आएको थियो ।
बिज्ञप्ति
0 comments:
Post a Comment