इलाममा थप २६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६ सय २७ पुग्यो

इलाम, ७ असारः देशैभरी दोस्रो लहरको कोरोना संक्रमण वढी रहेको वेला इलाममा पनि थप २६ जनामा कोरोना संक्रमण भएको छ । इलामा आज १६ जना थपिए संगै संक्रमितको संख्या १ हजार ६ सय २७ पुगेको छ । 

आज कोरोना संक्रमण हुनेहरुमा इलाम नगरपालिकामा ४ जना महिला २ पुरुष, सूर्योदय नगरपालिकामा १ महिला १ पुरुष, माई नगरपालिकामा ७ महिला ६ पुरुष, रोङ गाउँपालिकमा २ पुरुष,  र फाकफोकथुम गाउँपालिकामा २ पुरुष रहेका छन् ।

इलाममा कोरोना संक्रमणको कारण  हाल सम्म ४० जनाको मृत्यु भई सकेको छ । इलाममा हाल सम्म १ हजार २
सय ७ जना संक्रमितले स्वास्थय लाभ गरिसकेका छन् । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment