नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति दिने सरकारको निर्णय


काठमाडौँ । नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति दिने सरकारको निर्णय गरेको छ ।

सरकारले खोप उत्पादनका लागि प्रोत्साहित गर्दै अनुमति दिने निर्णय गरेको एक मन्त्रीले जनाकारी दिए ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले खोप उत्पादक कम्पनीलाई आकर्षित गर्ने नीति लिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment