बागमती प्रदेश : अष्टलक्ष्मीले लिइन् मुख्यमन्त्रीको पद तथा गोपनीयताका सपथ

 

काठमाडौं । बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । बुधबार राति प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले नवनियुक्त मुख्यमन्त्री शाक्यलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।

योसँगै अष्टलक्ष्मी शाक्य नेपालकै पहिलो महिला मुख्यमन्त्री बन्न सफल बन्नुभएको छ । नवनियुक्त मुख्यमन्त्री शाक्यले प्रदेश प्रमुखको कार्यालयमा सपथ लिनुभएको हो ।

मुख्यमन्त्रीबाट डोरमणि पौडेलले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख प्रसाईले शाक्यलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment