इलाममा भदौँ १० सम्म थपियो निशेधाज्ञा, बैंकहरु समय तालिका अनुसार आलोपालाे खुल्ने


इलाम, १ भदौँः इलाममा कोरोनाको ग्राफ नघटेपछि निशेधाज्ञा भदौँ १० सम्म थपिएको छ । दैनिक कोरोना संक्रमणको दर अहिले वढि रहेको छ र मृत्युदरपनि वढेको अवस्थामा प्रमुख जिल्ला अधिकारी धुव्रवहादुर खडकाले हस्ताक्षेरित विज्ञप्ती जारी गर्दै भदौँ १० सम्म निशेधाज्ञा थपिएको  हो । 

अत्यावसेकका सेवा वहेक इलाममा सम्पूर्ण सेवा बन्द हुने छन् । तरकारी फलफुलका पसल, दुग्ध वितरणका पसल, खाध्यन्यका पसल र मासु पसलहरु भने विहान ९ बजेसम्म पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गर्दै  सञ्चालन हुने छन् । 

बैंकहरु भने समय तालिका अनुसार सञ्चालनमा आउँने छन् । 





प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment