सरकारले काठमाडौंका १० स्थानमा विपन्न नागरिकलाई खानाको बन्दोबस्त गर्ने

काठमाडौं । सरकारले काठमाडौँका १० स्थानमा विपन्न नागरिकका लागि खानाको बन्दोबस्त गर्ने भएको छ ।

शुक्रबार प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले काठमाडौँका १० स्थानमा विपन्न नागरिकलाई खुवाउने बताएका हुन् ।

संसदामा विधेयक पेश गर्दै सामाजिक संस्थाको सहयोगमा सहरी १० स्थानमा खानाको बन्दोबस्त गर्ने घोषणा गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment