लगतारको वर्षा र हिमपातले इलामको जीवन कस्टकर


इलाम, १४ पुसः इलामा लगतार वर्षा तथा  उच्च पहाडमा हिमपातका कारण जनजिवन कस्टकर भएको छ । गए राति देखि लगातार वर्षा भए पछि इलाममा चिसो वढेको छ । इलामको सन्दकपुर, छिनतापु, पाटेनागी लगायतका ठाउँमा हिउ परेको छ । हिउ परे सगै किसानहरु खुसी भएका छन साथै चिसोको कारण किषनलाई घाँस दाउरा गर्न भने मुस्कील गरेको छ ।

 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment