इलाममा थप ३९ जनामा कोरोना संक्रमण


इलाम, २० माघः विश्व भरिनै तिव्ररुपमा फैलिरहेको कोरोना संक्रमण इलाममा पनि फैलिएको छ । इलाममा आज थप ३९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । इलाममा आज थपिएका ३९ जना सगै संक्रमितको संख्या ५९२ पुगेको छ ।

आज  संक्रमण हुनेहरुमा इलाम नगरपालिकामा ८ महिला र ८ पुरुष, देउमाई नगरपालिकामा ८ महिला र ७ पुरुष, रोङ गाउँपालिकामा १ महिला र ५ पुरुष र सन्दकपुर गाउँपालिकामा २ पुरुष रहेका छन् । 

इलाममा अहिले ४२७ सक्रिय संक्रमित रहेका छन् । सवै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ दुई जना संक्रमितको अस्पतालमा सामान्य उपचार भई रहेको छ भने अन्य संक्रमित होम आइशुलेशनमा रहेका छन् । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment