स्पोर्टिङ इलामको मुख्य प्रशिक्षक मेघराज केसी र मार्की खोलडीमा तेज तामाङ



इलाम, २० फाल्गुनः नेपाल सुपर लिगमा नयाँ टिमको रुपमा रहेको इलामको टीम स्पोर्टिङ इलाम डी मेचीले मेघराज केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । इलामले मार्की खेलाडीको रुपमा तेज तामाङ अनुमन्दन गरेको छ ।
पहिलो संस्करणमा मेघराज एफसी चितवनको मुख्य प्रशिक्षक रहेका थिए । पहिलो संस्करण्मा तेजले च्याम्पियन टोली काठमाडौं रेजर्सबाट खेलेका थिए । 
नेपाल सुपर लिगको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ । पहिलो चरणको अक्सन आजबाट हुदैछ । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment