इलाम माईका वर्धनको पोखरीमा डुबेर मृत्यु इलाम, ५ चैत्रः इलामको माई नगरपालिका१ तेह्रकुनेस्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने ११ वर्षीय वर्धन राइको बिहीबार मृत्यु भएको छ । साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको प्रहरीले जनाएको छ । प्रतिकृया दिनुहोस् About Maipokhari news माइपोखरी न्यूज डटकम सम्बाददाता सम्बन्धित समाचार