दमक नगरपालिकामा एमालेको अग्रता

३१ बैशाख २०७९, शनिबार


झापा । झापाको दमक नगरपालिकामा नेकपा एमालले सुरुवाती अग्रता लिएको छ ।
२०० मत गन्दा मेयर पदमा नेपाली कांग्रेस, एमालेकी गीताकुमारी पौडेल अधिकारीले ९६ मत पाएकी छन् भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाका संयुक्त उम्मेदवार रामकुमार थापाले ७६ मत प्रप्त गरेका छन् ।
उपमेयरमा भने कांग्रेस–माओवादी–राप्रपा गठबन्धनको उम्मदेवारले अग्रता लिएको छ । गठबन्धनका उम्मदेवार रेगिना भट्टराई ९० प्राप्त गरेका छन् भने एमालेका अम्वीका प्रसाद खनालले ७६ मत प्राप्त गरेका छन् ।
दमक एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment