इलाम, २ जेष्ठः इलाम नगरपालिका १० गोदकामा नेपाली कांग्रेसका उम्मेद्वार ओमनाथ प्रधान विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेद्वार रोम बहादुर लुङगेलीलाई हराएका हुन । प्रधानले १४०८ मत पाउँदा लुङ्गेलीले १०४८ मत पाएका थिए । इलाम नगरपालिका १० मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।
इलाम नगरपालिका १० गोदको वडा अध्यक्षमा नेपाली कांग्रेसका ओमनाथ प्रधान विजयी
इलाम, २ जेष्ठः इलाम नगरपालिका १० गोदकामा नेपाली कांग्रेसका उम्मेद्वार ओमनाथ प्रधान विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेद्वार रोम बहादुर लुङगेलीलाई हराएका हुन । प्रधानले १४०८ मत पाउँदा लुङ्गेलीले १०४८ मत पाएका थिए । इलाम नगरपालिका १० मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।
0 comments:
Post a Comment