इलाम नगरपालिका ५ बरवोटेमा नेपाली कांग्रेसका काजीवहादुर श्रेष्ठ विजयी


इलाम, ३ जेष्ठः इलामको इलाम नगरपालिका ५ बरवोटेमा नेपाली कांग्रेसका काजीबहादुर श्रेष्ठ वडा अध्यक्ष पदमा विजयी भएका छन् । श्रेष्ठले नेकपा एमालेका गृष्म सुव्वालाई हराउँदै विजय प्राप्त गरेका हुन । श्रेष्ठले १४१८ मत पाउँदा सुव्वले १२४६ मत पाएका थिए । वडा नम्बर ५ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । 

 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment