इलाम नगरपालिका ४ मा नेपाली कांग्रेसका नुतनदेव दुलाल विजयी


इलाम, २ जेष्ठः इलाम नगरपालिका ४ को वडा अध्यक्षमा नेपाली कांग्रेसका नुतनदेव दुलाल विजयी भएका छन् । नगरपालिका ४ मा नेपाली कांग्रेको प्यानल नै विजयी भएको हो । नेपाली कांग्रेसका नुतन देव दुलालले ९७८ मत ल्याउँदा नेकपा एमालेका धनपती दुलालले ७५८ मत ल्याएका थिए । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment