इलाम सन्दकपुर २ काे वडा अध्यक्षमा २३ वर्षिय सनम राई निर्वाचित


इलाम, १ जेठः इलामको सन्दकपुर गाउँपालिका २ माईमझुवामा २३ वर्षिय युवा सनम राई वडा अध्यक्षमा विजयी भएका छन् । गठबन्धनको तर्फकाट नेकपा एसबाट उम्मेदवार वनेका उनी मत ६०९ सहित विजयी भएका हुन । उनका निकटम प्रतिद्वन्दी मंगोल नेशनल अर्गनाइजेसनका सन्तोष गुरुङले ५८९ मत पाउँदा नेकपा एमालेका गिरीराज खनालले यति मत ५८० पाएका थिए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment