रोङ गाउँपालिका १ मा नेपाली कांग्रेसका मनोहरी विजयी
इलाम १ जेष्ठ। इलामको रोङ गाउाँलिका वडा नं. १को वडा अध्यक्षमा नेपाली कांग्रेसका मोनहरी खड्का विजयी भएका छन् । नेपाली कांग्रेसले एक महिला दलित सदस्य वहेका पदमा विजयी भएकामे हो । दलित महिला सदस्यमा भने नेकपा एमालेकी लक्ष्मी नेपाली विजयी भएकी छन् ।