रोङ गाउँपालिका १ मा नेपाली कांग्रेसका मनोहरी विजयी


इलाम १ जेष्ठ। इलामको रोङ गाउाँलिका वडा नं. १को वडा अध्यक्षमा नेपाली कांग्रेसका  मोनहरी खड्का विजयी भएका छन्  । नेपाली कांग्रेसले एक महिला दलित सदस्य वहेका पदमा विजयी भएकामे हो । दलित महिला सदस्यमा भने नेकपा एमालेकी लक्ष्मी नेपाली विजयी भएकी छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता