इलाम १ जेष्ठ। इलामको सूर्योदय नगरपालिका वडा नं. १मा नेपाली कांग्रेसको प्यानल नै बिजयी भएको छ । नेपाली काग्रेसका उम्मेद्वार राजकुमार लिम्बु ८७३ मत सहित विजयी भएका हुन । नेकपा एसका दिपेश राईले ८४७ मत र नेकपा एमालेका धनकुमार तामाङले ७४५ मत पाएका छन् ।
Subscribe to:
Post Comments
                            (
                            Atom
                            )
                          
 
 

0 comments:
Post a Comment