सूर्योदय नगरपालिका १ मा नेपाली कांग्रेसको प्यानल बिजयी


इलाम १ जेष्ठ। इलामको सूर्योदय  नगरपालिका वडा नं. १मा नेपाली कांग्रेसको  प्यानल नै बिजयी भएको छ । नेपाली काग्रेसका उम्मेद्वार राजकुमार लिम्बु ८७३ मत सहित विजयी भएका हुन । नेकपा एसका दिपेश राईले ८४७ मत र नेकपा एमालेका धनकुमार तामाङले ७४५ मत पाएका छन् । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता