देउमाई नगरपालिका १ मा नेकपा एमालेको प्यानल बिजयी


इलाम १ जेष्ठ। इलामको देउमाई नगरपालिका वडा नं. १ मा नेकपा एमालेको  प्यानल नै बिजयी भएको छ । नेपाली काग्रेसका उम्मेद्वार मादव कुमार बस्नेतलाई हराउँदै नकपा एमालेक मिनराज श्रेष्ठ विजयी भएका हुन । श्रेष्ठले १२०० मत ल्याउँदा थापले ८३८ मत ल्याएका थिए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता