देउमाई नगरपालिका १ मा नेकपा एमालेको प्यानल बिजयी इलाम १ जेष्ठ। इलामको देउमाई नगरपालिका वडा नं. १ मा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ । नेपाली काग्रेसका उम्मेद्वार मादव कुमार बस्नेतलाई हराउँदै नकपा एमालेक मिनराज श्रेष्ठ विजयी भएका हुन । श्रेष्ठले १२०० मत ल्याउँदा थापले ८३८ मत ल्याएका थिए । प्रतिकृया दिनुहोस् About Maipokhari news माइपोखरी न्यूज डटकम सम्बाददाता सम्बन्धित समाचार