इलाम नगरपालिकामा १२ मा नेपाली कांग्रेको प्यानल बिजयी


इलाम १ जेष्ठ। इलाम नगरपालिकामा १२ मा नेपाली कांग्रेसको  प्यानल नै बिजयी भएको छ । नेपाली काग्रेसका वडा अध्यक्षका उम्मेद्वार लाखमान लिम्बु १००२ मत ल्याएर विजयी भएका हुन । नेकपा एमालेका उम्मेद्वार नविन कुमार लिम्बुले ९२० मत प्राप्त गरेका थिए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment