इलाम नगरपालिकामा २ मा एमालेको प्यानल बिजयी


इलाम १ जेष्ठ। इलाम नगरपालिकामा २ मा एमालेको प्यानल नै बिजयी भएको छ । नेपाली काग्रेसका उमेद्धवारलाई पराजित गर्दै इलाम नगरपालिका वडा नं २ मा नेकपा एमाले को तर्फबाट अध्यक्षमा गिरिराज रिजालसहित सिङ्गो प्यानल नै विजयी भएको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment