बिर्तामोड । झापाको चारआली जंगलमा झुण्डिएको अवस्थामा एकजना युवकको शव फेला परेको छ । ताप्लेजुङको पाथीभरा याङवरक ३ तिरिङ्गे स्थायी घर भएका मनकुमार पौडेल झुण्डिएको अवस्थामा भेटिएका हुन् । बर्नेबाट सामान ल्याउन बिर्तामोड आएका पौडेल हिजो दिउँसो ३ बजेपछि सम्पर्कविहीन भएका थिए । साँझ ६ बजेसम्म घर नपुगेपछि उनको खोजी सुरु गरिएको थियो । राति ९ बजे चारआली जंगलमा उनी मृत भेटिएका हुन् । उनको साथमा रहेको पैसा, पर्स, सुनको सिक्री गायव छ । परिवारजनले पौडेलको हत्या भएको आंशका गर्दै छानविनको माग गरेका छन् ।
ताप्लेजुङका युवा झापाको चारआली जंगलमा मृत फेला, हत्याको आशंका
बिर्तामोड । झापाको चारआली जंगलमा झुण्डिएको अवस्थामा एकजना युवकको शव फेला परेको छ । ताप्लेजुङको पाथीभरा याङवरक ३ तिरिङ्गे स्थायी घर भएका मनकुमार पौडेल झुण्डिएको अवस्थामा भेटिएका हुन् । बर्नेबाट सामान ल्याउन बिर्तामोड आएका पौडेल हिजो दिउँसो ३ बजेपछि सम्पर्कविहीन भएका थिए । साँझ ६ बजेसम्म घर नपुगेपछि उनको खोजी सुरु गरिएको थियो । राति ९ बजे चारआली जंगलमा उनी मृत भेटिएका हुन् । उनको साथमा रहेको पैसा, पर्स, सुनको सिक्री गायव छ । परिवारजनले पौडेलको हत्या भएको आंशका गर्दै छानविनको माग गरेका छन् ।
0 comments:
Post a Comment