रोङको झण्डी डाँडामा ठडियो धरहरा, गर्मी छल्ने ठाउँ बन्दै झण्डी

  • गोबिन्द पौडेल 

रोङ ३२ असारः इलामको पर्यटन प्रवर्धनको लागि रोङ ६ को झण्डीडाडामा धरहरा ठडिएको छ ।
रोङ गाउपालिकाको १२ लाखको लागतमा झण्डीडाडाको सुन्दरी करणको लागि सिडि निर्माण, रेस्ट हाउस, रगरोगन रेलिङ डस्टबिन ब्यवस्थापन सहि डाँडाको चुचुरोमा १६  फिट अग्लो नौ तले धरहरा  निर्माण गरिएको हो ।
नजिकै तराईमा  उखपातको गर्मी बढेको बेला नजिकैको गन्तब्य झण्डीमा गर्मी छल्न आउनेहरुको भिड बढ्न थालेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment