१६ भाद्र २०७९, बिहीबार
झापा । झापा–१ बाट नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माकाे एकल नाम सिफारिस गरेकाे छ ।
कांग्रेस क्षेत्रीय समितिको बिहीवार बसेको बैठकले शर्माको नाम सर्वसम्मत सिफारिस गरेको क्षेत्रीय सभापति ईन्द्रबहादुर बुढाथोकीले जानकारी दिए ।
शर्मा २०७० र २०७४ सालमा पनि यही क्षेत्रबाट उम्मेदवार थिए ।

0 comments:
Post a Comment