झापाको चारआली जंगलमा एक दम्पतीको शव भेटियो

इलाम, सोमबार, पुष ४, २०७९, 

इलाम, झापाको मेचीनगर नगरपालिका- १३ स्थित चारआली जंगलमा एक दम्पतीको शव भटिएको छ। 
मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका-११ निवासी ५२ वर्षीय नेत्रकुमार इङनाम लिम्बु र उनकी श्रीमती रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए। 
श्रीमानको नाम खुलेपनि श्रीमतीको नाम खुलिनसकेको डीएसपी महतोले बताए।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment