२५ पुष २०७९, सोमबार
काठमाडौं । नवनियुक्त प्रदेश प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन् । शपथपछि मुख्यमन्त्री कार्कीले आजै मन्त्रिमण्डलसमेत बिस्तार गर्ने तयारी गरेका छन् ।
आईतबार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले आज दिउँसो प्रदेश प्रमुखको कार्यालयमा शपथ गर्न लागेको हुन् । उनले नेकपा एमाले, माओवादी, राप्रपा र जसपाका गरी ६० सांसदको समथनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
स्रोतका अनुसार आज काकीले एमाले, माओवादी र राप्रपाबाट एक एकजना मन्त्री बनाउनेछन् ।

0 comments:
Post a Comment