इलाम, २८ भदौँः एसिया कपको सुपरफोर अन्तर्गत आज श्रीलंका र पाकिस्तान विच श्रीलंकाको कोलोम्वोमा नेपाली समय अनुसार ३ः१५ मा खेल हुँदै छ । दुवै टोलीलाई फाइनल प्रवेशका लागि जित्नै पर्ने वाध्यता रहेको छ । भारत यस अघि १ खेल खेल्न बाँकी हुँदा नै फाइनलमा प्रवेश गरिसकेको छ ।
आजको खेलमा जुन टीम विजयी हुन्छ त्यो टीमले एसिया कपको फाइनल भारत सँग खेल्ने छ ।
साविक विजेता श्रीलंकालाई होम कण्डीसनको फाइदा उठाउन सजिलो हुने छ । उता पकिस्तान भने आफ्ना स्टार खेलाडी हारिस रऊफ घाइते भए पछि विलीङमा कम्जोर भएको छ ।
यी दुई टोलीको पछिल्ला ५ भेट हेर्ने हो भने २ वटा खेल रद्ध भएका छन् भने ३ वटा खेलमा पाकिस्तान विजयी भएको छ । दुवै टीम लगातार जित निकल्दौ आएकोमा दुवै टोली भारतसँग हार विहोरेर आएका छन् । अजाको खेल जीतने टीम फाइनलमा प्रवेश गर्ने छ ।
पाकिस्तानको प्लेइंग
मोहम्मद हारिस, इमाम उल हक, बाबर आजम (कप्तान., मोहम्मद रिजवान (विकेटकीपर), सऊद शकील, इफ्तिखार अहमद, शादाब खान, मोहम्मद नवाज, मोहम्मद वसीम, शाहीन शाह अफरीदी, जमान खान
श्रीलंकाको संभावित प्लेइंग
दिमुथ करुणारत्ने, पथुम निसांका, कुसल मेंडिस (विकेटकीपर), सदीरा समरविक्रमा, चैरिथ असलांका, धनंजय डी सिल्वा, दासुन शंका (कप्तान), डुनिथ वेलालेज, महीश थीक्षाना, कासुन राजिथा, मथीशा पथिराना
0 comments:
Post a Comment