झापा, २९ भदाैँः झापामा महिलालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका–९ धुलाबारीका ४२ वर्षीय तिलक श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
गत भदौ २३ गते दिउँसो बिर्तामोड नगरपालिका–५ महानन्द चोकस्थित एक गेस्ट हाउसमा लगेर श्रेष्ठले ती महिलालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनिको प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको जनाइएको छ । त्यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
४० बर्षे महारानीकाे नाम थर ठेगान खुलेन नि
ReplyDeleteकस्तो बिडम्बना,होटेलमा भकुण्डो जसरी लियो होला है।
ReplyDeleteनेपालको कानुनमा महिला लाई बढी मान्यता दिएर हो महिला हरु छाडा हुन लागे ...गर्ने बेला राजी खुसी मा गर्यो के मा चित्त बुझ्दैन अनि बलात्कार कति सजिलो ..... xya आफु महिला हुनु मानी लाज लाग्न थाली सक्यो अब त 😌😌
ReplyDeleteयाे सरासर गलत हाे 40 काे अाईमाई गेष्टहाउसमा कसरी बलत्कार हुन्छ। सहमतिमा माजा लिने अनि पैसा नमिले पछि बलत्कारकाे अाराेप लगाउने।त्याे रण्डि अाईमाई हाेला ।
ReplyDelete