नेपालटार मंगलबारे सडकको सिंहे भिरमा सुख्खा पहिरोले अवरोध सडक सञ्चालनमा


इलाम, २९ मंसिरः इलामको व्यापारिक केन्द्र देउमाई  नगरपालिकाको मंगलबारे वजार हुुँदै अन्य विभिन्न ठाउँमा जानको लागि प्रयोग हुने सडक नेपालटार मंगलबारे सडक खण्डको सिंहे भिरमा सुख्खा पहिरो जाँदा सडक अवरोध भएको थियो । शुक्रबार दिउँसो गएको पहिरो इलाम नगरपालिका र देउमाई नगरपालिकाका उपकरण प्रयोग गरेर पहिरो हटाएर सडक सञ्चालनमा आएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment