इलामको रोङमा मकैवालिमा फौजिकिराको प्रकोप

  • गोबिन्द पौडेल 

रोङ २४ जेठः अन्नबालिमा किसानले चौतर्फी  सकट भोगिरहेको बेला अहिले आएर मकैवालिमा फौजिकिराले आक्रमण गरेको छ ।
अन्नबालिहरु क्रमस घटिरहदा खाध्यन्नमा पुर्ण परनिर्भर किसानहरुमा नगदेवालिमा समेत मुल्य अस्थिर र बजारको समस्याले आक्रन्त बनाईरहदा पुन अन्नवालिमा फर्कनु पर्ने अवस्था रहेको छ तर जगलि जनवारको हैरानि र स्थानिय सरकारवाट पनि अन्न उत्पादनको खासै कार्यक्रम नपाएको मान्दै आएको किसानहरु।बिभिन्न रोग र किराहरुको आक्रमणले थप पिडित बनेका हुन ।यो समयमा घोगा लाग्न लागेको मकैमा फौजि किराले मकैको बोट नै सखाप पारेको रोङ छ का किसान ईन्द्र बगालेले बताए ।
शुरुमा थाहा नै भएन पछि सबै मकैको गुवालाई किराले खाएर छिया छिया वाईसकेको देखिएको मकै उत्पान किसानको रहर मात्रै बनेकोकिसानहरुको गुनासो रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment