लक्ष्मी सनराईज बैंक इलाम शाखाद्वारा विश्व वातावरण दिवसको अवसरमा नेपालटारमा वृक्षारोपण


इलाम, २३ जेठः विश्व वातावरण दिवसको अवसरमा लक्ष्मी सनराईज बैंक इलाम शाखाद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। शाखाले इलाम नगरपालिका १ ,साखेजुङमा रहेको नेपालटार नेपालटार माध्यमिक विद्यालयमा  विभिन्न प्रजातिका एक सय   बोटविरूवा तथा फुलहरूका बिरुवा रोपण तथा अन्य विभिन्न किसिमका फुलहरू रोपण गरेको हो ।  विश्व वातावरण दिवस मनाएको अवसरमा  बैंकका कर्मचारी सहित शिक्षक, बिद्यार्थी , बजारव्यवस्थापन समिति ,बिद्यालय व्यवस्थापन समिति , अविभावक , तथा अन्य समाजसेवीको सहभागितामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment