बुधबार, असार ६
इलाम । इलामको फाकफोकथुममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । फाकफोकथुम गाउँपालिका–६ मेतालुङ पोखरी बस्ने ६६ वर्षीय कुलबहादुर विकको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको हो । मंगलबार बिहान ९ बजे पानी परिरहेको बेला छाता ओडी गाउँ तर्फ जाँदै गरेको अवस्थमा बाटोमा छाताले बिद्युतको तारमा अचानक छुन पुग्दा करेन्ट लागी उनको घटना स्थलमा नै मृत्यु भएको थियो ।
मृतकलाई आवश्यक कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल इलाम पठाएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भईरहेको छ

0 comments:
Post a Comment