इलामको साँखेजुङमा व्याडमिन्टन प्रतियोगिता हुने


इलाम, ५ असारः इलाममको साँखेजुङमा वडा स्तरीय व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । साँखेजुङ खेलकुद विकास समिति इलाम नगरपालिका १ को आयोजनामा नेपालटारको व्याडमिन्टनहलमा डबल नकआउट व्याटमिन्टन प्रतियोगिता असार १० गतेबाट शुरु हुने छ ।

प्रतियोगिताको लागि सहभागि टीम इन्ट्री गर्नकोलागि यहि असार ८ गते सम्म तोकिएको छ भने असार ९ गते खेल तालिका सार्वजनिक गरिने छ । 

इलाम नगरपालिका वडा स्तरीय प्रतियोगितामा सम्वन्धित वडाका खेल्लाडीले मात्र भाग लिन पाउने छन् ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment