राेङ २१ जेठः रोङ गाउँपालिका बाट विभिन्न रोगका बिरामिहरुलाइ नि : शुल्क बितरण गर्दै आएको औषधि तथा औषधिजन्य सामाग्रीहरुको मौज्दात शुन्य भएको र सेवाग्राहीले नपाएको भन्ने गुनासोहरु भ्रामक रहेकाे छ ।
राेङ १ काे शान्तिपुर स्वास्थ्य केन्द्रमा सेवाग्राहिले नेपाल सरकारले निशुल्क उपलब्ध गराउने भनिएकाे ओेैषधि नपाएकाे गुनासाे आएपछि तथ्य जानकारी लिन र अनुगनमन गर्न स्वास्थ शाखा प्रमुख युवराज काफ्लेसहित स्वास्थ्य केन्द्र ब्यवस्थापन समिति सहित गरिएकाे स्थलगत अनुगमनमा ओैषधि अभाव नरहेकाे पाईएपछि त्यहाकाे प्रचार भ्रामक रहेकाे हाे ।
स्वास्थ्य सस्थाको औषधि भण्डारणको अवलोकन , भाैतिक गणना गरि स्वास्थ्य व्यवस्थापन समिती सग सो विषयमा बैठक समेत बसि विविध विषयमा छलफल समेत गरिएकाे कार्यबहाक वडाध्यक्ष समेत रहनुभएका स्वास्थ्य ब्यवस्थापन समिति शान्तिपुरका हेम थापाले बताए । समग्रमा औषधि स्वास्थ सस्थामा उपलब्ध भएको र मौज्दात शुन्य नभएको ।सेवाग्राही औषधि बिना कुनै सेवाग्राहि रिताे हात नफिरेकाे राेगकाे पहिचान गरेर ओैषधि दिने भएपनि सेवाग्राहिलेआवश्यक्ता महसुस गरेर मागेकाे आैषधि स्वास्थ्य कर्मिले दिन नमिल्ने शान्तिपुर स्वास्थ्य चाैकिका स्वास्थ्यकर्मी विकास राईले बताए।
सबै प्रकारको औषधि छ कुनै कम मात्रामा छ तर शुन्य छैन शाखा प्रमुख काफ्लेले बताए।पालिका सग समन्वय भैइ रहेको र पालिका ले औषधि खरिदकोलागी ठेक्का (ebid) गरिसकेको र १५ दिन भित्र स्वास्थ्य सस्थामा औषधि पठाउने राेङ स्वास्थ्य शाखाकाे भनाई रहेकाे छ ।
केही औषधि नहुदा मौज्दात शुन्य हुन सक्छ ।किनकी सबै औषधि स्थानिय तहले खरिद गर्न अनुमती दिएको छैन ।सघ , प्रदेश र स्थानीय तहले खरिद गर्ने मिल्ने औषधिको सुची स्वास्थ्य सेवा बिभागबाट पठाइएको छ । प्रदेश र सघबाट प्राप्त हुने औषधि कमै मात्रामा स्थानिय तहमा प्राप्त भएको छ ।यो सबैले बुझ्न जरुरी छ । रोङ का सबै वडाहरुमा मासिक ४ देखि ७ वटा सम्म टोल शिविर सचालन समेत गरिदै आएको छ ।शिविरमा नै औषधि खपत धेरै छ ।सेवाग्राहीलाई सेवा प्रदान गर्नलाई औषधि जनशक्ति औजार उपकरण सहितको राखिएको हो शाखा प्रमुख काफ्लेले बताए ।

0 comments:
Post a Comment