फाल्गुन २६, २०८२
संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका–४ बाट एक नाल भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सोहि स्थानका धनमान बिश्वकर्मा रहेका छन् ।
धनमान बिश्वकर्माले घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हेदाङनाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा उनले आफ्नै घर भित्र लुकाई छिपाई राखेको अवस्थामा एक थान भरुवा बन्दुक फेला पारी नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

0 comments:
Post a Comment