फाल्गुन २६, २०८२
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ नागीस्थित हुँगे खोला महभिर झर्ना नजिक रहेको पुल रुख ढाल्ने क्रममा भत्किएको छ ।
स्थानीय गणेश राईले घर निर्माणका लागि रुख ढाल्ने क्रममा नियन्त्रण गुम्दा अचानक रुखले पुलमा क्षति पुगेको स्थानीयले जनाएका छन् ।
स्थानीय बासिन्दाले दैनिक आवतजावतका लागि प्रयोग गर्दै आएको उक्त पुल भत्किएपछि आसपासका बस्तीका नागरिकलाई आवतजावतमा समस्या भएको छ ।
पुल पुनःनिर्माण वा मर्मतका लागि सम्बन्धित निकायले चाँडो पहल गर्नुपर्ने स्थानीयवासीले माग गरेका छन् ।

0 comments:
Post a Comment