रौतहटको वागमती नदीमा डुंगा पल्टियो, करिब ४० जना वेपत्ता

५ भदौ, काठमाडौं । रौतहटको पिपर रजवडा गाविसस्थित वागमती नदीमा बिहीबार साँझ डुंगा पल्टेको छ । सर्लाहीबाट रौतहटतर्फ आइरहेको डुंगा बिहीबार साँझ ५ बजेर ४० मिनेटमा पल्टँदा त्यसमा सवार करिब ४० जना बेपत्ता भएका छन् ।डुंगा पल्टेको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी उमेश रञ्जितकारले दुघर्टनास्थलमा प्रहरी पुगिसकेको बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

1 comments:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete