नेपालटारमा ट्रक र ट्याक्सी ठोक्किँदा चार घाइते, राजमार्ग अवरुद्ध
इलाम, १५ भदौ : मेची राजमार्गको पुवाखोला–रक्से खण्डको साँखेजुङस्थित नेपालटारदेखि एक किलोमिटर माथि आज आइतबार बिहान एउटा मालबाहक ट्रक र एउटा यात्रुबाहक ट्याक्सी एकआपसमा ठोक्किएर दुर्घटनाग्रस्त बनेका छन् । फिदिमतर्पm जाँदै गरेको बा२ख २५१ नम्बरको ट्रक र विपरित दिशाबाट यात्रु बोकेर आइरहेको मे१ज १५६५ नम्बरको ट्याक्सी ठोक्किएका हुन् । दुर्घटनामा ट्याक्सीमा सवार चारजना यात्रु घाइते भएको ट्याक्सी चालकले बताएका छन् । घाइतेलाई उपचारार्थ इलाम जिल्ला अस्पतालतर्पm ल्याइसकिएको छ । बिहान करिब साढे ८ बजेतिर दुर्घटना भएपछि राजमार्ग अवरुद्ध भएको छ । दुर्घटनाग्रस्त दुवै सवारीसाधनले बाटोमा अन्य सवारी छिर्ने भागसमेत रोकिएको घटनापछि त्यहाँ पुगेको यात्रुबाहक अर्को ट्याक्सीका एकजना यात बताए । राजमार्ग अवरुद्ध हुँदा तल र माथितिरबाट आउने सवारीसाधनको दुवैपटि लाइन लाग्ने थालेको पनि  जानकारी दिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

1 comments:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete