वीरगन्जको नेशनल ट्रेडिङ लिमिटेडको गोदाममा आगलागी, नियन्त्रणको प्रयास जारी
१८ भदौ, वीरगन्ज । विरगन्ज भन्सार कार्यालयको हाताभित्र रहेको नेशनल ट्रेडिङ लिमिटेडको गोदाममा आगो लागेको छ । विहान २ जेदेखि लागेको आगो नियन्त्रण बाहिर रहेको छ । करोडौं मूल्यको सामान नष्ट भएको अनुमान गरिएको छ ।
स्थानीयबासी, प्रहरी, सशस्त्र प्रहरी लगायतको टोली तथा विभिन्न क्षेत्रबाट ल्याइएका ५ ओटा दमकलले आगो नियन्त्रणका लागि प्रयास जारी राखेकाछन् ।
प्रतिकृया दिनुहोस्
माइपोखरी न्यूज डटकम सम्बाददाता
0 comments:
Post a Comment