खुल्यो इलाम...........

इलाममा बन्द खुलेपछि सडकमा वाक्लै यतायतका साधनहरु दगुर्न थालेका छन । इलाम विव्ल्याँटेमा रहेको पाथिभरा पेट्रोल पम्पमा तेल हाल्नको लागि गाडिको भिडभाड पनि धेरैनै देखीएको छ । तगतारको वन्दको कारण इलामको जनजिवन अस्त व्यस्त भएको थियो आज वन्द खुलेपछि इलामे जनताको चहलपहल वडेको हो ।




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment