इलाम ताराको असोज ११ गतेको अडिसनले टप ५ पनि छनोट गरिसकेको छ टप ५ को छनोटमा निक्कै कडा प्रतिस्प्रदा भएको जानकारी आयोजक राईले दिए टप ५ मा पर्नेमा इलाम एकातप्पाका शुन्दर लिम्वु, श्री अन्तुकी भावना राई र प्रनिता राई, प्याङका आशिष लिम्वु र सूर्योदय नगरपालिका फिक्कलकी जुनु प्रसाई रहेका छन ।

0 comments:
Post a Comment