इलाममा आदर्श नमुना उच्च माविका विद्यार्थीले भारतले गरेको आन्तरीक हस्तक्षेप र अघोषित नाकावन्दी विरुद्ध ब्याक अफ इन्डीया भन्दै नाराजुलुस र प्ले कार्ड सहितको र्यली निकालेका छन । र्यली आदर्श बाट शुरु भएर इलाम बजार परिक्रमा गरेर विद्यायमा नै गएर कोण सभा गरेर समाप्त भएको थियो सयौँ विद्यार्थीको सहभागीमा निस्केको र्यालीले भारतलई नेपालको अन्तरीक मामलामा हस्तक्षेप नगर्न दवाव दिएको छ ।
0 comments:
Post a Comment