धादिङ र नुवाकोटको सीमा क्षेत्रमा ४.६ रेक्टर स्केलको पराकम्प

धादिङ र नुवाकोटको सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको पराकम्प गएको छ।
गएराति १ बजेर ७ मिनेट जाँदा धादिङ र नुवाकोटको सीमा क्षेत्र साल्मेलाई केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्प मापन केन्द्रका अनुसार गत वैशाख १२ को गएको विनाशकारी महाभूकम्पपछि अहिलेसम्म ४ रेक्टर स्केलभन्दा माथिका ४ सय २५ भन्दा बढी पराकम्प गइसकेका छन्।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment