इलामः पूर्वको सुन्दर जिल्ला इलामामा माई भ्याली अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको आज भएको पहिलो खेल इलाम –११ र भारतको कोलकातास्थित दुर्गापुर स्टिल वीचको खेलाम कोलकोल्कताले इलामलाई २–० ले पराजीत गरेको छ । खेलको शुरुदेखीनै कोलकताले इलामलाई दवावमा राखेको थियो पहिलो हापको २५ मिनेटमा कोलकताका खेलाडि जर्सी नं. १७ का एरिक एट्रोलीले पहिलो गोल गदै अफ्नो टीमलाई अग्रता दिलाएका थिए । बीच बीचमा इलामका खेल्लाडिले निकै राम्रा अवसर पाए पनि अवसरलाई गोलमा परिणत गर्न सकेनन् ।
दोस्रो हाफ शुरु भएको तीन मिनेटमानै पुनः एरिकलेनै दोस्रो गोल थपेपछि इलाम २–० ले पराजीत भएको हो ।
‘फुटबल खेल्नका लागि उचित मौसम भएको कारण खेल्न सजिलो भयो, दुर्गापुर स्टिल कल्ब कोलकोताका प्रशिक्षक रहामत आलमले भन्ने, ‘खेलाडीलेपनि उत्कृष्ठ प्रदर्शन गरे ।’ खेलमैदान कडा भएकाले समस्या भएको उनले बताए । जीत निकाल्दै कप्तान हेमन्त क्षेत्रीले जस्तोसुकै कडा प्रतिद्धन्दी आएपनि भिड्ने मनस्थितिमा रहेको बताए, ‘जस्तोसुकै टिमसँग पनि खेल्न तयार छौ, उहाँले भन्नुभयो ।
पाएको अवसर सदुपायोग गर्न नसक्दा हार्नुपरेको माईभ्याली फुटबल क्लवका प्रशिक्षक मंगेश बस्नेतले बताए । विशुद्ध इलामका खेलाडी भाईहरुमात्रै खेलाएका थियौ, यसमै गर्भ गर्छौ, उनले थपे, इलामको दिर्घकालिन टिम बनाउने योजनामा छौ ।’ खेलाडी विच तालमेल मिल्न नसक्दा हार्नुपरेको कप्तान विशाल बस्नेतले बताए ।
प्रतियोगितामा भोलीको खेलसरस्वती फुटबल क्लव, काठमाण्डौँ र आसामको ग्लोबल फुटबल क्लब बीच दिउसो २ बजे बाट शुरु हुने छ ।

0 comments:
Post a Comment