इलामः इलाममा आज सम्पन्न नेपाली काँग्रेसको १३ औँ जिल्ला अधिवेशनबाट हिमालय कर्माचार्य विजयी भएका छन् । इलामको गौतमवुद्ध सभा गृहमा भएको सभापतिको निवाचनमा हिमालय कर्माचार्य ३६७ मत लियएर विजयी भएका हुन । उनका निकटम प्रतिद्वन्दी भेषराज आचार्यले २६४ मत ल्याएका थिए ।
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment