इलाममा काँग्रेस जिल्ला अधिवेशनामा सभापति पदको लागि देस्रो चरणको मतदान शुरु

भेषराज आचार्य र हिमालय कर्माचार्य चुनावी मैदानमा
इलामः इलाममा आज काँग्रेसको जिल्ला अधिवेशन अन्तरगत सभापति पदकोलागि मतदान शुरु भएको छ । यस अघि माघ २५ गते अन्य पदको लागि चुनव भएर पदाधिकारीहरुको चैयन भई सकेको छ । इलाममा सभापतिको लागि पहिलो चरणमा पाँच जना चुनावी मैदानमा थिए । पाँच जनामा कसैले पनि पचास प्रतिसत भन्दा धेरै मत नल्याए पछि   पहिलो र दोस्रो अधिक्तम मत ल्याउने भेषराज आचार्य र हिमालय कर्माचार्य विच आज चुनव शुरु भएको हो । चुनावको परिणाम आज साँझ सम्ममा अउन नेपाली काँग्रेस इलाम निर्वाचन समितिले जनानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment