मेस्सीले बनाए अर्को रेकर्ड, ला लिगामा गरे ३०० गोल

इलाम, फागुनः बार्सिलोनाका लिओनल मेस्सीले स्पेनिस ला लिगामा ३०० गोलको कीर्तिमान बनाएका छन् । ला लिगामा ३०० गोल गर्ने उनी पहिलो फुटबलर हुन् ।
बार्सिलोनाले स्पोटिङ गिजोनलाई ३१ गोल अन्तरले पराजित गर्ने क्रममा मेस्सीले दुई गोल गरे । स्पोटिङ गिजोनको घरेलु मैदानमा भएको खेलमा मेस्सीले २५ औं मिनेटमा गोल गरे । यो उनको ला लिगमा ३०० औं गोल थियो ।
खेलको २७ औं मिनेटमा घरेलु टोलीले बराबरी गोल फर्कायो । तर, चार मिनेटपछि नै मेस्सीले व्यक्तिगत दोस्रो गोल गरे ।
खेलको ६७ औं मिनेटमा लुइस स्वरेजले गोल गरेपछि बार्सिलोना ३(१ ले विजयी भएको छ । र, ६ अंकको अग्रता लिएको छ । साथै ३१ खेलको अपराजित रेकर्ड समेत बनेको छ ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment