इलाम १ बैशाखः मंगलबार राति ८ बजेर २६ मिनेट जाँदा पराकम्प गएको छ । दोलखाको जिरी आसपासको क्षेत्रलाई केन्द्र बनाएर ४.४ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ ।
वैशाख १२ मा गोरखाको बारपाक केन्द्रबिन्दु गरी गएको विनाशकारी भूकम्प गएको वर्षदिन वित्न लाग्दा पनि पराकम्प आउने क्रम रोकिएको छैन ।
‘गोरखा भूकम्प’पछि आजसम्म ४४५ वटा परकम्प भएको छ ।

0 comments:
Post a Comment